Video

भा इरल अर्जुन बिकको श्रीमती बारे बाहिरियो सोच्नै नसकिने ड र लाग्दो र हस्य – भिडियो हेर्नुहोस

काठमाडौँ / केही दिन अघि काठमाडौंमा आफ्नो २ वर्षको छोरालाई सर्टमा बोकेर रिक्सा चलाउँदै गरेका अर्जुन सामाजिक सञ्जालमा भाइरल भएका थिए । उनले श्रीमतीले आफुलाई छो डेर गएका कारण छोरालाई बोकेरै काम गर्नुपरेको बताएका थिए ।

तर उनले त्यतीबेला श्रीमतीले छो डेर गइन् भनेका थिए त्यती बेला उनको श्रीमती कोठामै भएको श्रीमतीले बताएकी छन् । तर उनीहरुको सम्बन्धमा भने स मस्या थियो । त्यसैले अर्जुनले त्यसो भनेको हुनसक्छ ।

यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ। र चर्चा र बहस हुन थालेको छ। धेरैले अर्जुनको मेहनत र सन्तानप्रतिको जिम्मेवारीलाई सलाम र सम्मान पनि गरेका छन् । हिजो बिहानसम्म कसैले नचिनेका अर्जुनलाई यति बेला सबैले चिनेका छन् । उक्त तस्विरले हाम्राे मन पनि तान्याे ।

बिगत ५ महिना देखि अनामनगरको एउटा सानोकोठा भाडामा लिएर यी सानो बच्चा लिएर आफ्नो दैनिकी बिहान ५ बजे देखि ठेलामा सामान लोड गरि सुरु गर्छन् अर्जुन बिक : अर्जुन भन्छन् ” बाबुलाई जन्माएको ४ महिना देखि आमाले छो डेको हो ।

धेरै दुख गरि महिले हुर्काए , अहिले त मेरो परान , मुटु मेरो छोरा हो एक छिन पनि म यो छोरा बिना बस्न सक्दिन , काठमाडौंमा गायक बन्छु भनी सपना बोकि आज भन्दा ४ बर्ष अगाडी आए । भिडियो हेर्नुस

Related Articles

Back to top button
Close