Video

११ वर्षकी बालिकाले पहिलो पटक मुख खोलिन् त्यो रात के भएको थियो ? ‘भुत हुँ भन्दै अंकलले बोकेर लानुभयो त्यसपछि’….हेर्नुहोस भिडियो

काठमाडौ । ‘म भुत हुँ’ भन्दै ११ वर्षकी बालिकालाई घरवाटै उठाएर खेतमा लगेर अनैतिक काम गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । हजुरआमाको काखमा रहेकी ११ वर्षकी बालिकालाई उनले उठाएर खेतमा ल्याएका थिए । बालिकालाई हजुरआमाको काखवाट लिएर बाहिर निस्केपछि बालिकाले ‘अंकल मलाई कहाँ लैजान लाग्नु भएको हो’ भनेर प्रश्न गरिन्, त्यती बेला ति युवाले ‘म भुत हुँ’ भनेर बोकेर ल्याएका थिए । ति युवाले त्यस्तो भनेपछि बालिका डराइन् ।

अहिले ति बालिकाको अवस्था गम्भिर छ । बर्दियामा भएको यो घटनाले अहिले गाउँले सबैलाई अचम्म बनाएको छ । घटना भएको स्थलमा त्यसको तीन दिन पछि आफन्तले बालिकाको कपडा फेला पारेका छन् । राति बालिका घटना पछि घर निकै गम्भिर अवस्थामा पुगेकी थिइन् । उनले घरमा पुगेपछि मलाई अंकलले अनैतिक काम गरे भनेर सुनाएकी थिइन् ।

ति युवाले ‘म तिमीलाई कान्छी बनाएर राख्छु’ भनेर फकाएको बालिकाले बताएकी छन् । त्यतीबेला उनले ‘हुन्छ म ठूली भएपछि कान्छी बनेर तपाईको घरमा आउँछु’ भनेर भनेर आफु उम्कन सफल भएको आमाबुवालाई बताएकी थिइन् ।

निदाएकी बालिकालाई उठाएर ल्याएका उनले ‘म भुत हुँ’ भन्दै खेतमा लगेर दुई तिन पटक अनैतिक काम गरेको बताएकी थिइन् । ति युवाले ‘म ठेकेदारको छोरा हो। मेरो तीन तलाको घर छ । म तिमीलाई निकै माया गर्छु कान्छि बनाएर राख्छु’ भनेर फकाउँदै अनैतिक काम गरेका थिए ।

जति फुत्कन खोज्दा पनि नदिएपछि ति बालिकाले ‘मलाई खोज्दै आमाबुवा आउनुभएको छ म ठूली भएपछि कान्छी बनेर आउँछु’ भनेर झुक्याउन खोजेकी थिइन् । उनले ‘अरु मान्छे आउदैछन् भने फुत्किएर भा’गेको बताएकी छन् । ति पुरुषको यस अघि नै दुई पटक विवाह भइसकेको छ ।

Related Articles

Back to top button
Close