Video

चर्चित गायिका अन्जु पन्तले रुदै रुदै गाइन आफ्नै कथामा गीत ‘हेर्नुहोस’

नेपाली सुगम क्षेत्रकि प्रसिद्ध गायिका अन्जु पन्तले आवाज दिएको नया आधुनिक गीत’दोष कसको’बजारमा आएको छ।गीतमा अन्जु पन्तले आफुलाई भावनामा डुबाउने प्रयास गरेकी छिन भने त्यस्तै भाबुक शब्दले मन छुने प्रयास एकनारायण भण्डारीले गरेका छन।

शम्भु कुँवरको प्रस्तुतिमा शुभराम्भ डिजिटलले बजारमा ल्याएको उक्त गीतमा बिनोद बाजुरालिले संगीत गरेका छन।गीतमा नेपाली लोक दोहोरीकी चर्चित गायिका अन्जली अधिकारी र बिमल अधिकारी संगै ओबी रायमाझी र रबिना भण्डारी रहेको छ। भिडियो निर्देशन भने बिनोद बाजुरालीको रहेको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।भिडियो हेरौ :

Related Articles

Back to top button
Close