News

भखरै काठमाडाैं मा ठूलो भूकम्पकाे धक्का महशुस

काठमाडौं । बुधबार काठमाडौंमा भूक,म्प धक्का, महशुस, गरिएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेटमा भूकम्प, गएको राष्ट्रिय भूकम्प, मापन तथा अनुसन्धान केन्द्र, केन्द्रले, जनाएको छ। काठमाडौंको कालिमाटी आसपास केन्द्रबिन्दु रहेको भूकम्प, २.९ रेक्टर, स्केलको, रहेको, केन्द्रले, जनाएको छ।

दुबईमा एक नेपालीको क’रेन्ट लागेर मृत्‍यु, नेपालमा ५० दिनकी छोरी आ’इसी’युमा

यूएईको दुबईमा एक नेपालीको क’रेन्ट लागेर ज्या’न गएको छ । दुबईमा कार्यरत रुपन्देही ११ मझुवाका ३० वर्षीय कृष्ण बहादुर खड्काको काम गर्ने क्रममा क’रेन्ट लागेर ज्या’न गएको हो ।

कामका लागि ६ महिना पहिले दुबई पुगेका कृष्ण बहादुरको साउन २२ गते कम्पनीकै काम गर्ने क्रममा वेल्डिङ्का लागि मेशिन तयार गर्दै गर्दा क’रेन्ट लागेर ज्या’न गएको दूतावासले जनाएको छ ।

कृष्ण बहादुरको घरमा सुत्केरी श्रीमती छन् । ५० दिन पहिले जन्मिएकी छोरीको स्वास्थ्य अवस्था ना’जुक भएकाले बुटवलको आम्दा अस्पतालमा आ’इसी’युमा राखेर उ’पचार भईरहेको छ ।

‘सु’कुम्बासी बस्तीमा झुपडी छ, सुत्केरी बुहारीले बि’रामी नानीको के गर्लिन,’ उनका नजिकका आफ्नतले भने । कृष्ण बहादुरको परिवार आर्थिक अवस्था क’मजोर भएकै कारण पाल्पाबाट बसाईँ सरेर बुटवलमा सु’कुम्बासी बस्तीमा बसेको छ ।

कृष्ण बहादुरको शव नेपालसम्म कम्पनीले पठाउने भएको छ । आवश्यक का’नुनी प्रक्रिया पूरा गरेर दूतावाससँगको समन्वयमा कम्पनीले शव घर पठाउन लागेको हो । आइतबार नेपाल एअरलाइन्सको जहाज मार्फत कृष्ण बहादुरको शव नेपाल आउने बुझिएको छ ।

Related Articles

Back to top button
Close