Video

झापा तना’वग्रस्त, सशस्त्र प्रहरीको गो’ली लागेर १ जनाको मृ’त्यु (भिडियो)

झापा । झापामा स’शस्त्र प्रहरीको गो’ली लागेर एक जनाको मृ’त्यु भएको छ । जिल्लाको झापा गाउँपालिकामा स्थानीय र प्रहरीबीच झ’डप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गो’ली चलाएको थियो ।प्रहरीको गो’ली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृ’त्यु भएको सशस्त्र प्रहरी बलका डीआईजी राजु अर्यालले अनलाइनखबरलाई बताए ।

गोरु का’टेको अभियोगमा प’क्राउ परेका २ जनालाई विर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीय र प्रहरीबीच झ’डप भएको थियो ।२ सय भन्दा बढीको भी’डले प्रहरीलाई आ’क्रम’ण गरेको भन्दै सशस्त्र प्रहरीले हवाई फा’यर गरेको जनाएको थियो । तर गो’ली लागेर एक जनाको मृ’त्यु भएको हो ।

Related Articles

Back to top button
Close