News

विद्यालयभित्र तास, खेल्ने, प्रधानाध्यापकसहित, ११ जना प,क्रा,उ

चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास, खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले प,क्रा,उ गरेको छ । भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास, खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई प,क्रा,उ गरेको हो ।

बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई प,क्रा,उ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।

उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद, भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासत,मा छन् ।

उनीहरुलाई जुवा, ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताए । अनलाईनखबर भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

Related Articles

Back to top button
Close