३ दिनमा ग्यारेन्टीका साथ अब यसरी पेट घटाउनुस – भिडियो सहित
शारीरिक स्वास्थ्यको स्वस्थ रहनु एकदम आवश्यक छ । दैनिकी अस्वस्थ खानपानका कारण हाम्रो स्वस्थमा हामीले धेरै समस्या पनि भोगिरहेका हुन्छौ ।
अनावश्यक फयाट,मोटापनका कारण हाम्रो शरीर भनेजस्तो स्वस्थ हुदैन । आउनुस आज हामी शरीरको अनावश्यक मोटोपना ३ दिनमा कसरी घटाउने यो जानकारी दिदैछौ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
सुरुमा कागती लीनुस न त्यसलाई सानो सानो पिसमा स्लाईसमा कटिंग गर्नुहोस । त्यसपछि सानो एउटा अदुवा लीनुस र त्यसैलाई पनि मसिनोमा काट्नुहोस ।
त्यसपछि एउटा भाँडोमा एक गिलास पानी हालनुहोस र त्यसमा उक्त कटिंग गरिएको कागती र अदूवा हालनुहोस र त्यसलाई १० मिनेट सम्म बोयल गर्नुहोस ।
१० मिनेटपछि उक्त पानीलाई छानेर गिलाशमा हालनुहोस र त्यसमा एक चमचा मह मिसाउनुहोस । यसरी यो बिधि बाट तीन दिन जति एकनास रुपमा दैनिक खानुहोस तपाईले आफुलाई धेरै फरक पाउनु हुनेछ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **