News

नेपालमा आज कोरोनाबाट १२ जनाको मृ’त्यु, देशभर मृ’त्यु हुनेको संख्या २०७ जना

काठमाडौँ । नेपालमा आज कोरोनाबाट १२ जनाको मृ’त्यु भएको छ । कोरोना सं’क्रमणबाट ज्यान गु’माउनेको संख्या २ सय ७ पुगेको छ । जुन शून्य दशमलव ५५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ***भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

यसैबिच नेपालमा आज ८८४ जनमा कोरोना संक्रमणको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५ सय १६ पिसिआर नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुष गरेर ८८४ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका बि’रामीहरु रहेका छन् । त्यस्तै आज देशभरबाट ३१३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ५५५ नि’को भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन ५५ प्रतिशत हो ।

६६९६२६ जनाको पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै देशभरका सरकारी अस्पतालका प्रयोगशालामा पिसिआर परिक्षणको नतिजा आउन धेरै दिन लाग्ने भएकाले चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर प्रयोगशालामा जिल्लाका १० हजार नागरिकको परीक्षण निःशुल्क गर्न तयार रहेको जनाएको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सरकारी प्रयोगशालामा नतिजा आउन एक साता कुर्नु परेको र धेरै दिन कुर्दा स.क्रमण समुदायमा गउको भन्दै आँफुहरुले तत्कालै परिक्षण गरेर नतिजा दिन तयार रहेको अस्पतालले जनाएको छ । ***भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

Related Articles

Back to top button
Close