News

काठमाडौँको भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका सिपाहीले आफ्नो कन्चटमा गो*ली हाने

काठमाडौँ । काठमाडौँको भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका तनहुँ जिल्लाको रानीपोखरी घर भएका नेपाली सेनाका एक सिपाहीले आफ्नो कन्चटमा गो#ली हानेर आ#त्ह#त्या गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार ड्युटीमा हतियार सहित खटेका ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गो#ली हानेर आ#त्ह#त्या गरेका हुन् ।

उनले रातीको ३ बजे आ#त्म#त्या गरेको बताइएको छ । घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close