News

Breaking: काठमान्डौ उपत्यकामा ४२९ जना सहित नेपालमा आज थप १२२१ जनामा कोरोना पुष्टि

काठमान्डौ , नेपालमा आज थप १२२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज थप १२२१ जनामा कोरोना पुष्टि भएको हो ।

काठमान्डौ उपत्यकामा ४२९ जनालाई कोरोना पुष्टि

काठमान्डौ उपत्यकामा ४२९ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३७२ जना , ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जनालाई कोरोना पुष्टि भएको हो ।

काठमान्डौ उपत्यकामा ४२९ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३७२ जना , ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जनालाई कोरोना पुष्टि भएको हो ।

Related Articles

Back to top button
Close