News

काठमान्डौ उपत्यकामा २९८ जना सहित नेपालमा आज थप ८९९ जनालाई कोरोना पुष्टि

काठमान्डौ , नेपालमा आज थप ८९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका बिभन्न प्रयोगशालामा गरिएको परिक्षणको नतिजा अनुसार आज थप ८९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमले बताए ।

काठमान्डौ उपत्यकामा आज पनि थपिए थप २९८ जना कोरोना संक्रमित

आज काठमान्डौ उपत्यकामा थप २९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमले काठमान्डौमा १९० जना , भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

Related Articles

Back to top button
Close