News

नेपालमा भर्खरै ठूलो भुकम्पकाे धक्का

धनगढी: सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको, धक्का, महशुस गरिएको छ। मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प, मापन तथा अनुसनधान केन्द्र,ले जनाएको छ। भुकम्पको, धक्का, डोटीका विभिन्न स्थानमा महशुस भएको छ।

कोरोनाभाइरस सङ्क्रमणबाट मृ,त्यु हुनेको सङ्ख्या २३९ जना

कोरोनाभाइरसको परीक्षण शुल्क घट्यो, अब तीन खाले मानिसको मात्र निशुल्क परीक्षण, नेपालमा खपत बढ्यो, तर बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन्ङ्ग लवार काठमाण्डू जिल्लामा सर्वाधिक ३९३ सङ्क्रमित फेला परेका हुन्। ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

उनका अनुसार अहिले देशभरि १८,११२ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १०,८३२ जना संस्थागत आइसोलेशनमा र बाँकी ७,२८० जना घरमै छन्। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्।

अरू तथ्याङ्क के छ?
सो अवधिमा ७६८ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू अर्थात् २२,१७८ जना निको भइसकेका छन्। देशभरि क्वारन्टीनमा ७,३९० जना छन्।

मन्त्रालयतले भदौ ११ गते बिहीवार १,१११ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो। त्यसअघि भदौ २ गते सङ्क्रमितको सङ्ख्या पहिलो पटक १,००० नाघेको थियो।

Related Articles

Back to top button
Close