News

लगातार बढिरहेको सुनको मुल्य, आज भने सोच्नै नसकिने गरि घट्यो !

काठमाडौँ । मंगलबार बढेको सुनको मूल्य बुधबार भने घटेको छ । नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार हिजो ९ सयले बढेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १२ सयले घटेर ९७ हजार २ सय रुपैयाँले कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी पनि बुधबार घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । *** पूरा भिडियो हेर्न यहीँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button
Close