दुखद खबर: एकैपटक चार बच्चालाई जन्म दिएकी अमिरुल खातुनको मृ’त्यु
जनकपुरधाम । धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृ’त्यु भएको छ । जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खा’तुनले जनकपुरधाम स्थि’त का’ब्या अस्पतालमा मंगलबार राति १० बजेतिर श’ल्यक्रि’यामा’र्फत चार बच्चालाई जन्म दिएकी हुन् ।बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खा’तुनलाई आ’ई’सी’यूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृ’तयु भएको अस्पतालले जनाएको छ । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***
अस्पतालका स’ञ्चा’लक सञ्जय सिंहका अनुसार खा’तुनको एक छोरा र तीन छोरीको अवस्था पनि अ’स्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई ए’नआ’ई’सी’यूमा राखिएको सिंहले जानकारी दिए । महिलाको मृ’त्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वा’ब सं’क’लन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले बताए । अनलाइनखबर बाट