Health

भुसको आगो सल्के’झै फैलियो कोरोना आज एकै दिन यति धेरै सं’क्र’मीत देखिए

काठमाडौं:पछिल्लो २४ घन्टामा नेपालमा थप उपत्यकामा ११२० जनामा को’रोना भाइरसको सं’क्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप उपत्यकामा ११२० जनामा को’रोना सं’क्रमण पुष्टि भए को जानकारी दिएका छन । आज संक्रमण हुनेहरुमा ३२० महिला र ८०० पुरुष रहेका छन् । मंगलबार उपत्यकामा काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल सक्रिय को’रोना संक्रमितको संख्या १८ हजार १ सय ८ जना रहेको छ। मन्त्रालयका अनुसार हालसम्म जम्मा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ जना रहेका छन। आज मंगलबार अपरान्हको प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्राल यका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकामा ११२० जना को’रोना सं’क्रमित थपिएको बताएका हुन् ।

विभिन्न प्रयोग शालामा गरिएको परिक्षणमा को’रोना पोजेटिभ देखिएको हो। पछिल्लो २४ घन्टामा नेपालमा १२ हजार ८८ जनामा जनामा पीसीआर विधिबाट को’रोना परिक्षण गरिएको छ।यस्तै पछिल्लो २४ घण्टामा १११२ जना डिस्चार्ज भएका छन । आजसम्म जम्मा निको हुनेको जम्मा संख्या २३ हजार २ सय ९० जना निको भएका छन्। संक्रमित सुन्य हुने जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।

Related Articles

Back to top button
Close