News

डाक्टर का अनुसार तपाईहरुको सहयोगले म बाँच्न सक्छु सहयोग र सेयरको अपिल

काठमाडौ । अर्घाखाँची घर भएका ९ बर्षिय बालक बचाउँन सार्वजनिक अपिल गरिएको छ । मात्र ९ बर्षका बालक बिष्णु पोखरेल को हाल ब्लड क्यान्सरबाट थलिएर कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । बिगत जेठ १३ गते देखि उपचार गराइरहेका परिवारमा अहिले आर्थिक समस्या परेको छ । र थप उपचारमा समस्या परेकोले सहयोगी मनहरुसँग आर्थिक सहयोगको अपिल गरेका छन् । यहाँ उनीहरुकै खाता नम्बर राखिएको छ । प्राविधिक रुपमा सहयोग गर्न सम्भव हुनेले आर्थिक सहयोग गरिदिनुहोला । असम्भव हुनेले सहयोगी मनहरुसम्म पुर्याउन सक्दो सेयर गरिदिनुहोला ।

#Help_Post !! अर्घाखाँची घर भएक 9 बर्षिय बालक बिष्णु पोखरेल को हाल #Blood #cancer बाट थलीएर कान्ति बाल अस्पताल मा उपचार भइरहेको छ । बिगत जेठ 13 गते देखि उपचार गराइरहदा परीवारमा अहिले आर्थिक समस्या परेको छ। र थप उपचारमा समस्या परेको छ। तसर्थ इच्छुक ब्यक्ति हरुले तल दीइएको #Bank #account मा आफुले सक्ने सहयोग गरीदीनुहुने छ भन्ने आसा गरेका छौ । हाम्रो सानो सहयोगले कसैको मुहारमा मुस्कान को कारण बन्ने छौ। सेवा नै धर्म हो , आफुले जति सक्नुहुन्छ त्यति सहयोग गर्नुहुन्छ भने आशा राखेका छौ।#यो_पोष्ट_सेयर_गरेर_सबै_ समक्ष_पुर्याउनुहोला! 🙏

सहयोग का लागि
AC .No = D207010005767 ( Bishnu hari Pokharel ) Global Bank E-sewa को लागी 9869064417 Santosh Pokharel Via: Ashok Pokharel

Related Articles

Back to top button
Close