News

एकाबिहानै आयो दु खद खबर,बाग्लुङमा बाढीले बस्ती बगायो, १२ जना बे पत्ता

१८ भदौ, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बा ढीले बगाउँदा १२ जनाभन्दा धेरै व्यक्ति बे पत्ता भएका छन् ।सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बा ढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बा ढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बे पत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उ द्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिस लाई खोलाले नै बगाएको अनुमान छ ।’बा ढी का कारण एक दर्जन मानिस बे पत्ता भएको र एक जनाको श व फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

उनले राति नै घ टनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घ टनास्थलमा पठाइएको जानकारी दिए । घ टनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी को टोली ढोरपाटन जान लागेको छ । स्थानीय का अनुसार ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट प हिरो पनि खसेर गाउँमा क्ष ति पुर्याएको स्थानीयले बताएका छन् ।

लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् ।लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन् । यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close