News

पुल्चोकमा ट्राफिक प्रहरीलाई कु’टे’को अ’भि’यो’गमा ९ जना प’क्राउ

काठमाडौं । ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि नि’र्घा’त कु’ट’पि’ट गरेका अ’भि’यो’गमा ९ जना प’क्राउ परेका छन् ।

पुल्चोकमा रातो म’त्स्येन्द्र’नाथको र’थ तान्ने क्र’ममा भएको झ’ड;पछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि नि’र्घा’त कु’ट’पि’ट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई प’क्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ तानेका थिए । त्यसलाई रोक्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिएका थिए ।

पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बताए ।

पक्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

Related Articles

Back to top button
Close