Video

काभ्रेमा बञ्चरो प्र’हार गरि जेठाजुले गरे बुहारीको ह’त्या ! प्रत्यक्षदर्शी यसो भन्छन् (हेर्नुस् भिडियो)

काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिका वडा नं. ८ दाप्चामा आज बिहान आफ्नै जेठाजुले धा’रिलो ह’तियार (बञ्चरो) प्र’हार गरी बुहारीको ह’त्या गरेका छन् । दाप्चाका सुदर्शन अधिकारीले अन्दाजी ३६ वर्षीया कान्छी बुहारी रञ्जना तिमल्सिनालाई बञ्चरोे प्र’हार गरी ह’त्या गरेको स्थानीयले बताएका छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

स्थानीयका अनुसार सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेकी रञ्जनालाई पछाडिबाट बन्चरो प्र’हार गरेका थिए । बन्चरो प्र’हारबाट रन्जनाको घ’टनास्थलमै मृ’त्यु भएको स्थानीयले बताएका छन् ।

नजिकै घरमा रहेकी बुहारीलाई बञ्चरो प्र’हार गरी ह’त्या गर्ने जेठाजु सुदर्शन अधिकारीलाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । अहिले उनी प्रहरी हि’रासतमा छन् । घरायसी झै–झ’गडाको कारण रन्जनाको ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।

कानुनी प्रक्रिया पूरा गरी प्रहरीले मृ’तकको श’व पो’ष्टमा’र्टमको लागि पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घ’टना के कसरी भएको हो भन्ने बारेमा स्थानीयसँगको कुराकानी भिडियोमा हेर्नुहोस् : ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button