News

होटेल र रेष्टुरेन्टहरु खोल्न पाइने गरि सरकारले भर्खरै गर्यो यस्तो निर्णय

काठमाडौं । टेक अवे तथा होम डेलिभरीमार्फत सेवा दिने गरी होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । ग्राहक आउने र बस्ने सेवा पूर्ण रुपमा बन्द गरेर भित्रै वस्तु उत्पादन गर्ने र होमडेलिभरी तथा टेक अवेमार्फत ग्राहक लाई पुर्‍याउने गरी यस्तो व्यवस्था गरिएको हो । नयाँ मा’पद’ण्ड अनुसार दिउँसो १ बजेदेखि बेलुकाको ७ बजेसम्म मात्रै होम डेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाइन्छ । *** पूरा विवरण को लागि तल क्लिक गर्नुहोला ***

‘होटल तथा रेष्टुरेन्ट खोल्न पाईने छैन, तर अनलाईनमार्फत आएका अर्डरलाई टेक अवे अथवा हामेडेलिभरीको माध्यमबाट ग्राहकलाई बिक्री गर्न सकिन्छ,’ स्रोतले अनलाईनखबरसंग भन्यो । त्यस्ता सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलीभरीकर्ताको विवरण भने प्रशासनमा बुझाउनु पर्छ । डेलीभरी गर्ने व्यक्ति वा टेक अवे सेवामा रहेका व्यक्तिको पीसीआर रिपोर्ट अनिवर्य नेगेटिभ हुनु पर्नेछ भने सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्नुपर्ने छ ।

Related Articles

Back to top button
Close