Video

सुर्खेत घ टनामा दलित अधिकारकर्मी किन मौन ? डीएनए परीक्षण म गराउछु भन्दै मिडियामा आए युवा-भिडियो हेर्नुहोस

१८ भदौ, बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बा ढीले बगाउँदा १२ जनाभन्दा धेरै व्यक्ति बे पत्ता भएका छन् ।सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बा ढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बा ढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बे पत्ता भए भन्ने यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उ द्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिस लाई खोलाले नै बगाएको अनुमान छ ।’बा ढी का कारण एक दर्जन मानिस बे पत्ता भएको र एक जनाको श व फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

उनले राति नै घ टनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घ टनास्थलमा पठाइएको जानकारी दिए । घ टनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारी को टोली ढोरपाटन जान लागेको छ । स्थानीय का अनुसार ढोरपाटन शिकार आरक्षको प्रवेशद्वार मानिने देउराली पहाडबाट प हिरो पनि खसेर गाउँमा क्ष ति पुर्याएको स्थानीयले बताएका छन् ।

लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् ।लाँकुरीबोटका ११ घर, दुनेपधेँरीका ५ घर, घट्टबोटमा ८ घर, भसुन्डेमा १ घर बगेका छन् । यसैगरी सकुरदुङको सरस्वती आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि र बोबाङका तीनवटा जलविद्युत आयोजना र तीन वटा झोलुङ्गे पुलसमेत बगेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close