News

क’रेन्ट लागेर एकजनाको मृ’त्यु

रोशन दानी , काठमाडौं । चन्द्रागिरि नगरपालिका-१४, नैकापमा हा’ई इ’न्टेन्सन ला’इनबाट क’रेन्ट लागेर एकजनाको मृ’त्यु भएको छ । मृ’त्यु हु’नेमा स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जन छन् ।काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सो’मेन्द्रसिंह रा’ठौरका अनुसार चन्द्रगिरि यु’थ क्ल’बको निर्’माणाधीन भ’वनमा महर्जनको शुक्रबार उपचारका क्रममा कलंकीस्थित शहीद मे’मोरियल अस्पतालमा मृ’त्यु भएको हो ।प्रहरीका अनुसार हा’ई इ’न्टेन्सतन ला’इनको मु’नि क्ल’बको भ’वन ब’नाइएको थियो ।

नगरपालिकाको अ’सहमतिका बा’बजुद स्थानीय युवाले घर नि’र्माण गरेका थिए । यसमा वडाध्यक्ष रामहरि बस्नेतको पनि स’हमति भए पनि उनले रो’क्न प’हल न’गरेको भन्दै स्थानीयले वि’रोध ज’नाएका छन् ।आ’क्रोशित स्थानीयले वडाध्यक्ष ब’स्नेतको घ’रका सि’सा फु’टाइदिएका छन् ।

Related Articles

Back to top button
Close