News

फेरि आजपनि घट्यो सुनको मुल्य

काठमाडौं । सुनको मूल्य तीन सातायताकै सस्तो बनेको छ । अघिल्लो दिनको तुलनामा सुन तोलाको २०० रुपैयाँले सस्तिएर ९६ हजार २ सय रुपैयाँ कायम भएको हो । छापावाल सुनको बिहीबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुन पनि सय रुपैयाँले सस्तिएर तोलको ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चिँदा सुन्दरी आँचल देखिइन् बोल्ड अवतारमा (भिडियो)
काठमाडौँ । लोकप्रिय नायिका आँचल शर्माका कैयन फ्यानले सोचेका थिए आँचल पल शाहकी प्रेमीका हुन् भन्ने । तर आँचलले पल एउटा मिल्ने साथी मात्रै भएको भन्दै प्रेमी डा उदिप श्रेष्ठसँग धमाका मच्चाउँदै विबाह गरिन् । विबाहमा हेलिकप्टर चढेर चितवनबाट काठमाडौँ आउँदा सबै मिडियाले उनको हेलकप्टर दृश्य कैद गरे । उनी झनै चर्चामा आइन् ।

विबाहपछि भने कमैमात्रामा अन्तरवार्ता दिन थालेकी आँचलले हालै एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको छ । रातो रङको कटिङवाला गाउन लगाएर उनी वर्षा शिवाकोटीसँगै सोमा देखिएको भिडियो अहिले करिब ८ लाखले हेरेका छन् ।

बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै मेन्टेन गर्दै आफ्नो बोल्ड रुप दर्शकलाई देखाउन सफल छिन् । सुन्दरी आँचलसँग गरिएको यो रमाइलो कुराकानी भिडियोमा हेरौ ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close