Video

कोरोनाको औषधि पत्ता लाग्यो ! संक्रमितको हात छामेरै पत्ता लगाउने उशा महर्जनको दाबी (भिडियो हेर्नुस)

काठमाडौं ।कोरोना भाइरस (कोभिड–१९) को म’हामा’रीले विश्व थ’लिएको छ । लाखौँको ज्या’न गएको छ भने लाखौँ मानिस संक्रमि’त भएका छन् । यस्तो अवस्थामा कोरोना नियन्त्रणका लागि विश्वभरी प्रयास भइरहेका छन् । यही बेला नेपालबाटपनि विश्वलाई खुशी दिने एक प्रयास बाहिर आएको छ । उशा महर्जनले आफुले कोरोना बिरुद्धको औषधि पत्ता लगाएको दावी गरेनी हुन ।

उनले आफुले बनाएको औषधिले एक हप्ताभित्र कोरोना भाइरस पोजेटिभ भएकालाई नेगेटिभ बनाउँने दावी समेत गरे । साथै औषधिको सेवनले कोरोना संक्रमण न’सर्ने उनको दावी छ । उक्त औषधि मा’नवमा परी’क्षणका लागि अनुमति दिन र यो कुरालाई गम्भीरताका साथ लिन उनले सरकारलाई आग्रह समेत गरेका छन् । उक्त भिडियो हामीले यहाँ अपलोड गरेका छौ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।रामेछाप खबर

Related Articles

Back to top button