Video

अचानक दजनौँ भा’रतीय ल’डाकु विमान नेपाली आकाशमा छिर्यो(भिडियो)

दार्चुला – चीनसँग ल’द्दाख सीमा क्षे’त्रमा तनाव बढेपछि भा’रतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सु’रक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सु’रक्षा फौ’ज तैनाथ गरेको छ । चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृ’द्धि गरेको हो ।

लद्दाखमा तनाव बढेसँगै भारतले ३र४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अ’र्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो । उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सु’रक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन् । यसका साथै भा’रतीय वायु सेनाका हेलिकप्टर र वि’मानले हवाई गस्ती ती’व्र बनाएको स्थानीय बताउँछन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

केही दिनयता नियमित रूपमा दार्चुलाको व्यास क्षेत्रमा भा’रतीय वायु सेनाको जे’ट ल’डाकु विमानले दैनिक चाररपाँच पटक उडान भर्ने गरेका छन् । ‘करिब एक साता हुँदै छ, भा’रतीय जे’ट फा’इटर र ठूला हेलिकप्टर देखिँदै छन्,’ व्यासका एक स्थानीयले भने, ‘चीनले सीमानजिक सैनिक गतिविधि बढाउन थालेको भन्दै भार’तले यो क्षेत्रमा ह’वाई ग’स्ती बढाएको बुझिएको छ ।’ बस्तीमाथिको नेपाली आकाशमा पनि कहिलेकाहीं जे’ट वि’मान देखिन थालेका छन् । माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो उ’डान भइरहेको उनले बताए ।

बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भार’तीय विमानले गस्ती गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार धू’वाँको मु’स्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएका थिए । ‘एउटा विमान दार्चुला सदरमुकामनजिक छापरीको डाँडामाथि भएर उडेको थियो,’ छापरीका स्थानीय हरकसिंह कार्कीले भने, ‘अर्को भने छापरीपारि ९भारत० को धार्चुलाकोटको डाँडा भएर उत्तरी सीमातिर उडेको थियो ।’

सीमामा तै’नाथ नेपाली सु’रक्षा निकायले पनि ल’द्दाखमा त’नाव बढेपछि भारतले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको बुझिएको जनाएको छ । सशस्त्र प्रहरीका एसपी नरेन्द्र बमका अनुसार एक सातादेखि भा’रतले आफ्नो क्षे’त्रमा सु’रक्षाकर्मीको परि’चालन बढाएको छ ।, यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close