Video

दुईटै हात नभएका रत्नले यस्तो गरेपछि TIKTOK मा भाइरल भए । शिशिर भण्डारी छक्कै परे (भिडियो हेर्नुस)

करेन्ट लागेर दुवै हात गुमाएका Ratna Tamang बाट हामी दुवै हातखुट्टा भएर पनि मनोबल गुमाएकाहरुले धेरै कुरा सिक्न सक्छौं । रत्न दुवै हातमा स्टिक बाँधेर ड्रम बजाउँछन् । उनको दैनिकी अचम्मको छ । यतिबेला लोकप्रिय App टिकटकमा पनि उनका भिडियोहरु सबैले रुचाउँछन् ।

सिन्धुपाल्चोकका रत्नको जीवन कथा कुनै एक चलचित्रको कथा जस्तै छ । बैवाहिक जीवन असफल भएपछि बिदेश यात्रा हुँदै देशमै केहि गर्छु भन्दा आज जीवनको यो अप्ठेरो मोडमा उनी छन् । यद्यपी जीवनबाट उनले हार खाएका छैनन् । उनको टिकटक भिडियो हेर्ने हो भने उनी सँसारकै खुशी व्यक्ति सरह देखिन्छन् । दुईटै हात नभएका रत्नले यस्तो गरेपछि TIKTOK मा भाइरल भए । शिशिर भण्डारी छक्कै परे ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close