News

फेरी आयो सारा नेपाली हरुका लागी यस्तो दुखद खबर, पुरा हेरी सेयर गरौ

काठमाडौँ उपत्यकामा दसैँसम्म नै निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने तथा चाडपर्वका समयमा मानिसहरुको आवागमन बढ्ने भएकाले विशेष व्यवस्थासहित निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिडियोहरुले बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका छन्।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए। चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिले देखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताएका छन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close