Horoscop

सुपा देउराली मन्दिरको दर्शन गरि भोलिको राशिफल पढ्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वदेशी सा’मानको उत्पादन तथा बिक्री घट्न सक्छ भने बिदेशी सामानको व्यापार व्याव’साय सामान्य गतिमा बृद्धि हुनेछ । स्वास्थ्य सम्ब’न्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने’बानीले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिन’भर समय ब्यातित ग’र्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय’मा लगानि गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्य’ता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौ’तिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखा’ईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहे’को छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाई’मा उच्च स्तरको सफलता हात लाग्नेछ भने प्राबिधिक शिक्षामा स’मय खर्चिनेहरुले राम्रो प्रगति गर्न सक्नेछन् । कृषि तथा पशु’पालन व्यावसाय फस्टाएर जानेछ भने अग्रजहरुको सम्पति प्रयोग गर्न पाईनेछ । नविन बिचा’रको प्रयोग मार्फत व्यावसायलाई बढाउन सकिनेछ । राजनीति तथा समाज’सेवामा जनताको साथ तथा समर्थन रहनेछ भने कार्यक्षेत्रमा तपा’ईको कामको उच्च सम्मान गरिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरि’मा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहे’कोछ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्या’त्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्या’पन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्य’बाट सम्मानि हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथिको पनि स’हयोग पाईने हुदा मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सम’यमा काम नबन्नाले दुख पाईनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदि’ बहिनी सँग मनमुटाब बढ्ने तथा टाडिने स’मय रहेकोछ । सवारि साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दि’नुहोला समय मध्य’यम रहेकोछ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । गोप्य सुचना तथा घर परिवा’रका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययन अध्या’पनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न स’किनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायबाट नाफा क’माउन सकिनेछ भ’ने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न’ सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छे’सँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेकोछ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रति’ष्ठामा बृद्धि भएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवश्य’कताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्याल’यबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपा’ईको नाम आउने तथा बिजयको योग रहेकोछ । व्यापार व्यावसा’यमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दा’निका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति’ पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्ता’न तथा छोरा’छोरीले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेय’र बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समय’मानै काम सकाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन:को व्यापार व्यावसायमा अलि बढी मेहनेत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । बिद्यामा सफ’लता प्राप्त गर्न अलि बढिनै मेहनेत: गर्नु पर्नेछ । राजनिति तथा समाजसेवमा समय दिनेह’रुका लागि समय मध्यय:म रहेकोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाईन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सु’झाब पाईने हुनाले सुधारा:त्मक काम गर्न सहयोग हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा उत्पादन मुलक व्यावसा’यमा लगा’नी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकि’नेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रे’ममा रमाउन चाहनेह’रुका लागि समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जाने’छन् । नाफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साहित्य तथा कला’कारिता क्षेत्रमा समय खर्चिदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय फस्टाए’र जानेछ भने काउन्से’लिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तु’ति दिन सकिनेछ । कुुटुम्ब,आफन्त तथा नजि’कका मानिससँग भेट भई पारिवा’रिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजि’क काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्याव’सायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नति’जा हात पार्न सक्ने’छन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पति तथा सवारि सा’धन प्राप्तिको योग रहेको छ ।

Related Articles

Back to top button
Close