Video

रञ्जनाको श्रीमालाई पनि न’छोड्ने, दाजुभाई मिलेकै होत? यसरी जुट्दैछ प्र’माण (भिडियो)

काभ्रे । बुहारीलाई ब’ञ्चरो प्र’हार गरी ह’त्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले प’क्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई ध’रिलो ह’तियार ब’न्चरो प्र’हार गर्ने जेठाजु प’क्राउ परेका हुन् ।

विहिबार विहान घरायसी वि’षयमा वि’वाद हुँदा ब’न्चरो प्र”हार गरिएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । श्यामपाटी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले ब’ञ्चरो प्र’हार गर्ने जेठाजु सुर्दशन अधिकारीलाई नि’यन्त्रणमा लिएको छ ।

३५ बर्षीया रञ्जना अधिकारी डराउनेपोखरी स्वास्थ्य चौकीमा केहि वर्ष देखि कार्यालय सहयोगिका रुपमा कार्यरत थिईन् ।(घ’टनाको पछिल्लो बिवरण सहितको यो भिडियो हेर्नुहोस)****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close