Video

सुर्खेत घ टनामा DNA टेस्ट हुने भएपछि गंगा यति धेरै खुसी , गणेशकै बच्चा हो भन्नेलाई लाग्यो ठूलो झ ट्का-भिडियो हेर्नुहोस

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला ।काठमाडौं, २२ भदाै । पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गर्नुभएकाे छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भाेकाे बालककाे तस्वीर राख्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभएकाे छ ।

अहिले को रोना म हामारीका कारण सरकारले लाखाैँ जनताकाे गाँसबासकाे पर्वाहै नगरी नि षेधाज्ञा र ल कडाउन गरिरहेकाे तर्फ उहाँले कटाक्ष गर्नुभएकाे छ । धेरैकाे राेजीराेटी खाेसिएकाे र आमजनता जीवन-मरणको ल डाईमा रहेको बताउँदै भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ- ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?’** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

‘पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखामुनि रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म ल कडाउन र क र्फयू लगाउँदै जानु कति उपयुक्त हो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयाे, ‘काे राेनाबाट बचे पनि भाेकले मर्ने स्थिति अाउनु कति ड रलाग्दाे कुरा हाे ?’

सरकारले या त बेरोजगार र विपन्न जनतालाई तुरुन्तै स्थानीय तहमार्फत नगद जिन्सी राहतको व्यवस्था गर्नुपर्ने, नभए सुरक्षाका न्यूनतम मा पदण्ड कायम गर्दै आ-आफ्ना व्यवसाय सञ्चालन गर्न दिनुपर्ने उहाँकाे भनाइ छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close