Video

माग्ने बुढाले बिजय शाहीको यसरी लाईभमै परिक्षा लिएपछि ? बास्तविकता सबै खुल्यो(भिडियो)

नेपालमा धेरै मानिसहरु सामाजिक संजालमा भाईरल हुने गरेका छन् । कोही आफ्नो अदभुत कला भएर त कोही उट्पट्याग हर्कतका कारण भाईरल भएका छन् ।

एकपछि अर्का अर्का नेपाली भाईरल भएका छन् अनि केही समयको अन्तरालमै उनीहरु गुमनाम हुने गरेका छन् । यतिबेला बजारमा मेमोरी किग बिजय शाहीको चर्चा छ ।

आफ्नो अदभुत कलाले सबैको मन बिजयले जितेका छन् । आफुले पढेका कुरा हुबहु उतार्न सक्ने बिजयलाई केहीले फेक भनेर गाली पनि गरेका छन् । यहीबीच चर्चित कलाकार केदार घिमिरे माग्ने बुढाले उनको परिक्षा लिएका छन् । थप भिडियोमा हेर्नुस्

Related Articles

Back to top button
Close