News

दु:खद् खबर, नेपाल-भारत सीमामा यसरी मा’रिए नेपाली, भारतीय पक्षले आक्र’मण गर्यो

सप्तरी । सप्तरीको नेपाल भारत सीमामा भारतीय नागरिकको कु’टा’ई’वाट एक नेपालीको नि’धन भएको छ । गत भदौ १६ गते नेपाली माथि भारतीयले कु’ट’पि’ट गरेका थिए । उनको उपचारका क्रममा आइतवार राति नि’धन भएको हो । सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादवको नि’धन भएको प्रहरीले जनाएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जनाएका छन् । यादवकै धानबालीमा भैसी चराएका भारतीय नागरिकले गा’ली गर्दा उल्टै कु’टे;का थिए ।

यादवले सीमा नजिकैको आफ्नो जग्गामा धानबाली लगाएका थिए । उनको धानबालीमा भैसी चराउन भारत बिहारको मधुवनी जिल्ला लौकहीका ७, ८ जना युवक आएका थिए । बालीमा भैसी चराएको देखेपछि उनली गा’ली गर्दा भारतीयले उल्टै कु’टे’को स्थानियले बताएका छन् । भारतीय समूहले ला’ठी तथा बाँसको भा’टाले हा’ने’का थिए ।

कु’टा’इ’वाट ग’म्भिर घा’इते भएका उनलाई विराटनगरका कुनै पनि अस्पतालले भर्ना लिएनन् । सुरुमा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएका उनलाई विराटनगर रेफर गरिएको थियो । तर पाँच दिन सम्म पनि उनलाई कुनै अस्पतालले भर्ना नलिएपछि उपचार नै नपाएर यादवको नि’धन भएको हो ।

विराटनगरका कुनै पनि अस्पतालले भ’र्ना नगरेपछि उनलाई धरानको अस्पतालले भ’र्ना लिएको भएपनि उपचार गर्न नपाई नि’धन भएको हो । घट’नामा संलग्न एक जना भार’तीयलाई भैसी चराउन आएकै अवस्थामा स्थानियले प’क्राउ गरी प्र’हरीलाई बुझाएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button
Close