News

हालसम्म ३७५ जनामा कोरोना पुष्टि, २ को मृत्यु,-१ को अबस्था ग-म्भीर

काठमाडौं – विश्वभरि फैलिएको कोरोनाको अबस्था नेपालमा पनि थप ज’टिल बन्दै गैरहेको छ। बिस्वमा नया नया सं’क्रमि’त थपिदै छन् भने कयौले ज्यान समेत गुमाएका छन। नेपालमा हिजो साँझ थप १८ जनामा कोरोनाभाइ’रसको सं’क्रम’ण देखिएको छ। यो सहित नेपालमा सं’क्रमि’तको संख्या ३७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा सं’क्रम’ण देखिएको हो। हिजो सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना सं’क्रम’ण देखिएको थियो।

राती थपिएका १८ सहित सोमबार मात्र ८० जना सं’क्रमि’त थपिएका हुन्। जसमध्ये १ को अबस्था ग’म्भीर रहेको बताइएको छ। यस अघि नेपालमा कोरोना सं’क्रम’णको कारण २ जनाको ज्यान गैसकेको छ।

Related Articles

Back to top button
Close