News

हिजो घटेको सुनको मुल्य आज पत्ताउनै नसकिने गरी ह्वात्तै बढ्यो

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार तोलामा ९५ हजार ८ सय रुपैयाँमा कोरोबार भएको छापावाल सुनको मुल्य आज ६ सयले बढेर प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३१५ रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ ।

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार तोलामा ९५ हजार ८ सय रुपैयाँमा कोरोबार भएको छापावाल सुनको मुल्य आज ६ सयले बढेर प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १३१५ रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close