Video

पुण्य गौतम खुला मञ्चमा पलेटी कसेर निशुल्क खाना खान बसेपछि… (भिडियो हेर्नुस्)

काठमाडौ । पुण्य गौतम सामाजिक सञ्जालमा निकै छाइरहने ब्यक्ति हुन् । आफुलाई सामाजिक अभियन्ता भनेर चिनाउन चाहने गौतम रत्नपार्कमा पलेटी कसेर खाना खान लागेको भिडियो सार्वजनिक भएको छ । लकडा’उन र निषेधा’ज्ञाका कारण दिनहुँ काम गरेर खानुपर्ने सर्वसाधारण अहिले दुई छाक खान नपाएर भौतारिएका छन् । दुई छाक खान पनि नसक्नेहरुका लागि रत्नपार्क र टुँडीखेलमा खाना खुवाउने स्वयंसेवीहरु छन् ।

त्यस्ता विप’न्नलाई खाना खुवाउन सुरु गरिएको रत्नपार्कमा पुण्य गौतम आफै खाना खान थालेको देखेपछि युट्युवरहरुको क्यामेरा उनीतर्फ सोझिएको थियो । त्यहाँ खाना खान आएकाहरुलाई सहयोग गर्न भनेर पुगेका पुण्य आफैले पनि त्यो खाना खानुको कारण भने अर्कै छ ।

Related Articles

Back to top button
Close