Intresting

उनले १० वर्षमा ८ जनासँग बिहे गरीन कारण यस्तो …

आम मानिसको सपना हुन्छ धेरै सम्पत्ति आर्जन गर्ने । सम्पत्ति आर्जन गर्न मानिसले दुई बाटो अबलम्बन गर्छन । पहिलो मेहनत र इमानको दोस्रो छोटो बाटो वा चो’री छ’लकपटको ।मेहनतले आर्जित सम्पत्तिले दीर्घकालसम्म खुसी दिन्छ तर दोस्रो बाटो अपनाउनेले क्षणिक रमाइलो त गर्लान अधिकांश समय भ’य ड’र त्रा’ससँग जिउनु पर्छ ।

सम्पत्तिकै लागि मानिसले धेरै उपाय लगाउने गर्छन् । जुन भोग्नेलाई पी’डा र सुन्नेलाई रमाइलो लाग्नसक्छ । यस्तै ह’र्कत गरेकी छन् एक महिलाले जसले १० वर्षमा ८ जनासँग विवाह गरिन ।

१० वर्षको अवधिमा ८ जना वृद्धसँग विवाह गरेर गहना तथा नगद चो’र्ने गरेको ती महिलालाई आ’रोप लागेको छ ।

यो घ’टना भारतको हो । यूपी प्रहरीले ती ‘लु’टेर दुलही’लाई प’क्राउ गरी उनीविरु’द्ध मु’द्धा दर्ता गरेको छ ।यूपीको गाजियाबाद पुलिसले मु’द्धा दर्ता गरेको ती महिलाको नाम मोनिका मलिक भएको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाले पछिल्लो समय एक ६६ वर्षीय कन्स्ट्रक्सन कन्ट्रेक्टरलाई आफ्नो निशाना बनाएकी थिइन् । ती महिलाले उनको १५ लाख नगद र अन्य सामान लिएर फ’रार भएकी थिइन् ।

६६ वर्षीय ती पुरुषको नाम जुगल किशोर हो । उनी ती महिलाको ८ औं पति भएको एजेन्सीले बताएको छ ।आफ्नो नगद चो’री भएपछि किशोरले प्रहरीलाई उ’जुरी गरेका थिए । त्यसपछि प्रहरीले घट’नाबारे अ’नुसन्धान गर्दा उनको ८ पति रहेको खुलेको हो ।

Related Articles

Back to top button
Close