Video

कलाकार सारदा गिरीले आफ्नै घरको डेरामा बस्ने ३० परिवारलाई भाडा नलिने घोषणा गर्दै दाल चामल समेत दिइन (भिडियो)

काठमाडौँ, ६ जेठ । नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो काली बुडी । उनको बास्तबिक नाम भने सारदा गिरि हो । अहिले कोरोना महामारीको बेला फेरी काली बुडीको चर्चा हुन थालेको छ ।

कारण कलाकार सारदा गिरीले गरेको समाजसेवा रहेको छ । उनले लकडाउनका कारण बिचल्लीमा परेका आफ्नो घरमा बस्ने भाडावालहरुलाई घरभाडा छुट दिएकी छिन । घरभाडा छुट मात्र हैन भाडावाललाई दाल चामलको ब्यबस्था समेत गरिन । यस्तो विषम परिस्थितिमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने डेरावालहरु प्रति देखाएको प्रेम सह्रानीय छ ।

उनै काली बुडीसंग गरिएको कुराकानी हेर्नुहोस :

Related Articles

Back to top button
Close