Video

मन थामेर हेर्नुस, सिंगो परिवारको यसरि एक चि’हान बन्यो, छोराको बंश’नै सिधियो, ह’त्या यसकारण यसरी भयो !(भिडियो)

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी–६ कुण्डोलका सुनिल अधिकारी सशस्त्र प्रहरीका सहायक हवल्दार हुन् । शुक्रवार साँझपख दाई सुदीपको घरमा मासु लिएर जाँदा उनले कल्पना नगरेको दृश्य देखे । मध्यपुर ठिमी–९ स्थित निकोसेरास्थित घरको पहिलो तल्लामा भतिजा सुशान्त अधिकारी मृ’त अवस्थामा पल्टिरहेका थिए । कोठाबाहिर कुकुर पनि म’रेको थियो । दोस्रो तल्लमा भाउजु सम्झना, तेस्रो तल्लाको किचनमा दाई सुदीप मृ’त अवस्थामा पल्टिरहेका थिए । उनले फोन गरेपछि घ’टनास्थलमा प्रहरी पुग्यो ।

तीन दिन अघिसम्म मृ’तकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने लागेको बताईन् । मृ’तकको अवस्था र शव गन्हाएकाले घ’टना केही दिन अगाडि घ’टेको हुनसक्ने प्रहरीको अनुमान छ । घट्’नास्थललाई प्रहरीले नि’यन्त्रणमा लिएर अनु’सन्धान शुरु गरेको छ । हेर्नुस प्रतक्ष्यदर्शी महिलाले रुदै खोलिन बास्तबिकता –

Related Articles

Back to top button
Close