News

भक्तपुरमा परिवारकै ३ जनाको ज्या’न ग’यको घ ट्नाको बारेमा २४ घण्टा नहुँदै खुल्यो र’हस्य

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा शनिवार घरभित्रै ३ जनाको श’व फेला परेको घटनामा प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनामा श्रीमती र छोराको ज्या’न लिएर श्रीमानले पनि दे ह त्याग गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । प्रहरी अनुसन्धानका क्रममा प्रारम्भिक अनुमान यस्तो देखिएको हे । आमा र छोराको विस्तरामै ज्या’न गएको थियो भने अर्का एक जना अर्को कोठामा फेला परेका थिए । आमा र छोराको ज्या’न लि’एर श्रीमानले पनि वि’ष से’व’न गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शुक्रवार करिव ५ बजेतिर एकै परिवारका तीन जनाको शव घरभित्र फेला परेको थियो। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृ त अवस्थामा फेला परेका थिए। शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको श व भेटिएको थियो ।

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीको सहयोगमा घटनाको अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा सम्झना र सुशान्तको निधन केही दिन पहिले नै भएको समेत देखिएको छ ।साढे तीन तले घरको भुई तलामा अधिकारी दम्पतीले किराना पसल संचालन गर्दै आएका थिए। शुक्रवार प्रहरीले महिला र किशोरको शव खाटमा फेला परेको जनाएको छ । पहिलो तलामा छोराको शव भेटिएको थियो। शवको टा’उकोमा चो ट परेको देखिएको छ। त्यस्तै शवलाई पिताम्वर ओडाइएको छ। दोस्रोमा सम्झनाको शव भेटिएको थियो । उनलाई पनि पिताम्बर ओढाएको अवस्थामा देखिएको थियो । विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चो ट देखिएको थियो ।’

स्रोतका अनुसार अन्तिम तलामा ढोका छेउ मृ त अवस्थामा भेटिएका सुदिपको शरीरमा भने कुनै बाहिरी चो ट पटक छैन । सुदीपको तुलनामा बाँकी दुई शवबाट बढी ग न्ध निस्किरहेको थियो। पुरुषको भने मृ त्यु ढिलो भएको देखिन्छ। उनले वा न्ता गरेको संकेत देखिन्छ भने शव पनि जस्ताको तस्तै रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । स्रोतका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि छन्, जसमा वि षको जस्तो गन्ध आएको छ ।

प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । प्रहरीका अनुसार भ¥याङमा कुकुर पनि मृ त भेटिएको छ । यसरी घटनाको प्रारम्भीक अनुसन्धानले तीन जनाको मृ त्यु फरक समयमा भएको देखाएको छ। अर्थात्, आमा छोराको मृ त्यु केही समयअघि र बाबुको केहीपछि । बाहिरका मानिसले ह’ त्या गरेको भए किन’ ‘ह’ त्याको समय फरक हुन्थ्यो ? प्रहरी अहिले यही प्रश्नको शंकाबाट अनुसन्धान गरिरहेको छ। घटना तीनजना भित्रबाटै भएको हुनसक्ने सम्भावना पनि छ।

पसलमा सामान किन्न गएकी एक महिलाका अनुसार भदौ २२ गतेबिहान सुदीप पसलमा थिए । त्यसपछि यता उनको पसल बन्द थियो । त्यसअघि नै उनको छोरा र श्रीमतीको ज्या’न लिएको हुनसक्ने प्रहरीको आंकलन छ । छोराको ह त्यापछि उनले ‘राम राम’ लेखेको पिताम्बर ओढाए । श्रीमतीलाई पनि बुट्टा भएको सेतो कात्रोले छोपिदिए ।

घर बनाउँदा ऋण लागेको थियो । लकडाउन शुरु भएपछि सुदीपले ससुरासँग ‘पसलको सामान थप्न’ भनेर २ लाख ऋण लिएका थिए । ‘जसरी पनि दुई लाख दिनुपर्ने’ भनेपछि ससुराले सुदीपलाई पैसा दिएको प्रहरीसँग बताएका छन् । म दिरा से वन गर्ने उनको बानीका कारण घर झ गडा भैरहने छिमेकीहरु बताउँछन् । छोरा यसवर्ष एसईई पास भएका थिए । पछिल्लो समय छोरासँग पनि उनको झ गडा भएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close