Video

सिङ्गापुर लाहुरेसंग बिवाह गरेको २ महिनामै दे ह त्या ग : बाहिरियो मृतक सोनुको गोप्य भोईस रेकर्ड

काठमाडौ । असारमा सिंगापुरे लाहुरेसंग असारमा मात्र विवाह गरेकी २५ वर्षकी युवतीको रहस्यमय निधन भएपछि अहिले सो घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ । महिलाका श्रीमान सिंगापुरमै छन् । अन्य परिवारको सदस्यसंग धरानमा बस्दै आएकी युवती झु ण्डि’एको अवस्थामा मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान गरेको छ । युवतीका माइतीले घटना रहस्यम भनेका छन् भने श्रीमानको परिवारले आफै देह त्याग गरेको दावी गर्दै आएका छन् । असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घटना भएको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

विवाह गरेको दुई महिना पनि नबित्दै प्रेम विवाह गरेकी उनलाई श्रीमानले सम्बन्ध विच्छेद गर्न दवाव दिने गरेको रहस्य समेत खुलेको छ । उनले आफ्नो निकै मिल्ने साथीलाई यो कुरा बताएकी थिइन् । उनले आफ्नो अमाजुसंग वि वाद भएको बताएकी थिइन् । एक जना रचना भन्ने युवतीले सुनीको बारेमा नराम्रो कुरा सुनाइदिएका कारण विवाद हुने गरेको भन्दै सुनाएकी थिइन् । त्यो रचना भन्नेलाई मैले पनि चिनेको छु त्यसले अरु युवकसंग पनि सम्बन्ध थियो । मसंग संगै बस्थी अनि नराम्रो चरित्र थियो भनेर रचनाले सुनीको बारेमा नराम्रो कुरा गरेका कारण अमाजुसंग वि वाद भएको भन्दै साथीलाई सुनाएकी थिइन् ।

साथीलाई त्यस्तो कुरा सुनाएको १५ दिनमा सुनीको निधन भएको खबर आफुले सुनेको बताएकी छन् । त्यो रचनाले सुनीको श्रीमानलाई पनी तिम्रो श्रीमतीको चरित्र नराम्रो छ भनेर सुनाईदिएका कारण आफुसंग अमाजुको वि वाद हुने गरेको बताएकी थिइन् भन्दै सुनीले सुनाएकी छन् । उनले म्यासेन्जरमा साथीसंग गरेको अडियो रेकर्ड पनि गरेकी थिइन् । अहिले त्यो अडियो रेकर्ड सार्वजनिक गरिदिएकी छन् । निधन हुनुभन्दा अगाडी युवतीले म माइत आउँछु भनेर आमालाई पनि फोन गरेकी थिइन् । ति युवतीको श्रीमान अहिले पनि सिंगापुरमा छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close