Video
भक्तपुरमा एकै परीवारका सबै सखाप हुँदा यस्तो देखियो घर भित्र कहालीलाग्दो रुप,छिमेकी को भनाइ (भिडियो हेर्नुहोस)
भक्तपुरमा एकै घरका तीन जना सहित कुकुरको पनि निधन भएपछि यो घटना रहस्यम देखिएको छ ।उनिहरु ले भर्खर मात्र नयाँ पसल खोलेका थिए । पसल खोलेको भोलीपल्ट देखि नै उनीहरुको घरको ढोका नखुलेको बताउछन छिमेकिहरु तर निषेधाज्ञा भएका कारण पसल नखुलेको हुन सक्ने अनुमान छिमेकीले गरे त्यसैले कोही पनि उनीहरुलाई बोलाउन गएनन् ।
उनिहरुको परिवारमा श्रीमान श्रीमती र एक छोरा थिए र एउटा कुकुर पनि पालेका थिए । सोही घरको पुरुषको भाई र बुहारी मासु किनेर छोड्न भन्दै जाँदा सबैको निधन भएको अवस्थामा देखेका थिए । देउरानी एक्कासी रुँदै बाहिर निस्केको देखेपछि छिमेकीहरु भेला भएका थिए । भिडियो हेर्नुहोस