News

पहिलोपटक नेपालमा डाक्टरमा कोरोना संक्रमण देखियो…

नेपालमा पहिलोपटक एक जना चिकित्सकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कोरोनाको स्रोत पहिचान (कन्ट्याक्ट ट्रेसिङ)मा संलग्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का एक चिकित्समा कोरोना संक्रमण पुष्टि भएको हो । आज काठमाडौंमा थपिएका कोरोना संक्रमित मध्ये ती डाक्टर एक हुन् ।

उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ । यसअघि नर्समा भने कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

Related Articles

Back to top button
Close