Intresting

एक, दुई, तीन होइन, यी महिलाले जन्माइन एकैसाथ ६ बच्चा !

एजेन्सी । तपाईँले जुम्ल्याहा, तिम्ल्याहा बच्चा जन्मेको त सुन्नु भएकै थियो ।एक महिलाले एकसाथ ६ बच्चा जन्माएकी छन् ।भारतको मध्य प्रदेशको एक अस्पतालले एक महिलाले एक पटकमा ६ बालबालिकाको जन्म दिएको पुष्टि गरेको छ ।

श्योपुर जिल्लाको सरकारी अस्पतालमा गर्भवती मुर्ती बाई अस्पताल पुगिन् ।चिकित्सकको सहायतामा उनले अस्पतालमा ६ बच्चाको जन्म दिइन् ।सबै बच्चाको तौल सामान्य रहे पनि दुई बच्चाको मृत्यु भयो । अरु चार बच्चालाई अस्पतालमा भर्ना गरेर राखिएको छ । चिकित्सकले ६ बच्चा जन्माउने विषयलाई दुर्लभ भनेका छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close