Video

ट्रक ड्राइभरसँग ३ हप्ता अफ’येर, गर्भव’ती बनाएर भागे’पछि १८ वर्षकी सरिताको य’स्तो बि’चल्ली

नेपालगन्जकी १८ वर्षकी सरिता परियारको पेटमा साडे ८ महिनाको बच्चा हुर्कीरहेको छ । तर बच्चाको बाबुले विबाह गर्ने आशा देखाएर भागेको पि’डित सरिताले बताउँदै आएकी छिन् ।दागंका राज ओलीसँग करिब ३ हप्ता प्रेममा परेको र ३ हप्तासम्म उनीहरु एउटै कोठामा बसेको सरिता बताउँछिन् ।

सरिताले नेपालगन्जमा कोठा भाडामा लिएर कपडा पसलमा काम गर्ने गरेको र बाटोमा नै चिनजानका ति युवक राजसँग शारीरिक सम्बन्ध समेत राखेर विबाह गर्ने प्रलोभन देखाएर उनी भा’गेको बताउँछिन् । ति युवक ट्रक ड्राइभर भएको सरिता बताउँछिन् । हेर्नुहोस पुरा भिडियो :

Related Articles

Back to top button
Close