मृ’त अवस्थामा फेला परेकी सिंगापुर लाहुरेकि श्रीमतीको घ’टना र’हस्यमय बन्दै
धरान – धरानमा गत भाद्र २२ गते आ. ह’त्या भएकी सोनी लिम्बू नाम परिवर्तन सोनियाङ टेकेला लिम्बुको घ’टना झन् पछि झन् रह’स्यमय बन्दै गएको छ ।
सोनु लिम्बुले ३ महिना अघिमात्र सिंगापुर सेनामा कार्यरत युबी माबो नाम परिवर्तन आइतराज माबोसँग प्रे’म स’म्बन्ध पछि विवाह भएको थियो ।
वि’वाहलगत्तै सिंगापुर गएका उनीले श्रीमतीको चरित्रमाथि संका गर्दै सामाजिक संजाल फेसबुकमार्फत गैह्रपुरुषसँग सम्’बन्ध राख्ने रहेछ भनी मृ’तकको नातामा सोल्टी सन्तोष थाक्लिन लिम्बुलाई गरेको म्यासेज सार्वजनिक भएको छ ।
माबोले म्यासेजमा लेखेका छन् ‘मलाई नचिनेको गाउँमा लगेर फसाइ मलाई गाउँका बोलाएर टिकोटालो गरिदिए’ भनी म्यासेज गरेका छन् उनले सोनुको बारेमा केही जानकारी दिएमा सन्तोषलाई आर्थिक सहयोग समेत गर्ने प्रलोभन देखाएका छन् ।
उक्त म्यासेज सोनुको मृ’त्यु हुन भन्दा अघिल्लो दिनको म्यासेज भनी मृतक सोनुको सोल्टी सन्तोष थाक्लिङ लिम्बुले सार्वजनिक गरेका हुन् ।