International

सुशान्तको फार्म हाउसमा भेटियो यति ठुलो प्रमाण

सुशान्त सिंह आ-त्म -त्या प्र’करणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले आफ्नो का-रबाही जारी राखेको छ। ड्र-ग मा-मिलामा रिया चक्रवर्ती गि-रफ्तार भएपछि एनसिबीले ड्र-ग बिक्रेता तथा प्रयोगकर्ताहरूको छा’नबिन गरिरहेको छ।

यसैबीच एनसिबीले सुशान्तको फार्महाउसको त’लासी लिएको छ। फा’र्महाउसबाट विशेष सामानहरू एनसिबीको हा’त लागेका छन्।

भारतीय मिडिया आज तकका अनुसार, छा’नबिनका दौरान सुशान्तको फार्म हाउसमा एनसिबीको टिमले हु’क्का पि’उने सामान, गाँ’जा पि’उन प्रयोग गरिने सा’मान र केही औ’सधिहरू फ़े’ला पारेको छ।

एनसिबीको टिमले त्यहाँ केही न’शालु प’दार्थका लागि प्र’योग गरिने सामान पनि भे’टाएको तर ती सामानलाई पहिले नै धेरै नि’र्मलीकरण गरिसकिएको बताएको छ। यसबाट फार्म हाउसमा नियमित पा’र्टी हुने गरेको खु’लासा भएको छ।

एनसिबीको नजर अब सो फा’र्म हाउसमा आउने जानेमाथि रहेको छ। यहाँ को को आउँथे र के के हुन्थ्यो यसबारे ग’हिरिएर छा’नबिन भैरहेको एनसिबीले बताएको छ।

एनसिबीले सुशान्तको फा’र्महाउसमा भएको सिसिटिभीको DVR लाई सिज गरेको छ। यसबाट सुशान्तको घरमा आउने जाने मानिसबारे प’त्ता लगाउन सकिने छ।

Related Articles

Back to top button
Close