News

कोरोना भाइरसको संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृ त्यु

काठमाडौं, ०७ जेठ । गुल्मीका कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ती बिरामीको बुधबार मृत्यु भएको हो । उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । याे सँगै मृतककाे संख्या नेपालमा ३ पुगेकाे छ ।

गुल्मीका कोरोना भाइरस संक्रमित बिरामीको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ती बिरामीको बुधबार मृत्यु भएको हो ।उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो । याे सँगै मृतककाे संख्या नेपालमा ३ पुगेकाे छ ।

Related Articles

Back to top button
Close