धरान काण्ड: म माथि खेलवाड भयो, सिंगापुर सोनीको श्रीमानले गरे यस्तो कुरा (भिडियो सहित्)
धरान- ११ की सिंगापुरे लाहुरेकी श्रीमती सोनिहाङ्मा लिम्बूको बिहीबार अ,त्ये,ष्टी भएको छ । गत सोमबार कोठामा मृ,त फेला परेकी उनको पो,ष्ट,मार्टमपछि अ,न्त्ये,ष्टी गरिएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पो,ष्ट,मार्टम गरेपछि धरानस्थित खत्रीधारामा उनको श,व ज,लाइएको छ । शुरूमा केटी पक्षले मात्रै ला,श ज,लाउने भनिएपनि मौखिक सहमतिमा केटापक्षका पनि सहभागी बनेर ला,श ज,लाइएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
‘खासमा शुरूमा माइती पक्षकाले मात्रै ज,लाउने भन्ने कुरा आएको थियो, तर हामीलाई चित्त बुझेन’, केटा पक्षका माइला भेना जगत राना मगरले भने, ‘रित नबुझाएकोले हामी नै अ,न्त्ये,ष्टी गर्ने भन्ने उहाँहरूको अडान रह्यो, हामीले पनि भन्यौं केटाकेटीको विवाह दर्ता त भएकै हो,
हामीले पनि सँगै अ,न्त्ये,ष्टी गर्न पाउनुपर्छ भनेर अडान कस्यौं, त्यसपछि दुवै पक्ष एकैपटक गएर अ,न्त्ये,ष्टी गर्ने भनेर मौखिक सहमती बनेर दुवै पक्ष पुगेर अ,न्त्ये,ष्टी गरेका हौं ।’ उनका अनुसार लिम्बू समुदायमा श,व गा,ड्ने प्रचलन रहेपनि अकालमै मृ,त्यु भएकाहरूको ज,लाउने चलनअनुसार सोनीको श,व ज,लाइएको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **