सुत्केरी श्रीमती र छोरीकै अगाडी श्रीमानले कोठामा अर्की महिला ल्याएपछि… [भिडियो सहित]
काठमाडौ। बनेपामा एक जना महिला ३ छोरी सहित लकडाउनको समयमा भो’कै समय बिताए । उनका श्रीमानल ३ छोरी र श्रीमती छोडेर अ’लप’त्र छोडेर हिँडे। सामाजिक सञ्जाल युट्युवमा ति महिला भो’कै भएँ भनेर रुँ’दै आएपछि अरुले सहयोग गरेका कारण उनी अहिले सामान्य जिवनमा फर्किएकी छन् । उनका श्रीमान सुमन थापाले अ’लप’त्र पारेर गएपछि ति परिवार अ’लप’त्र परेका थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
तर गएको ७ महिना देखि महिला ३ छोरी सहितलाई अ’लप’त्र पारेर हिडेका हुन् । अहिले ७ महिना पछि उनी टुप्लुक्क आएका छन्। घर आएका सुमनसंग अब संगै बस्न सक्दिन भनेर श्रीमतीले भनेकी छन् । सुत्केरी अवस्थामा हुँदा आफु र छोरीकै अगाडी अर्की महिला ल्याएर संगै कोठामा बसेको पनि महिलाले बताएकी छन् । लकडाउनको समयमा अ’लप’त्र पारेर गएका उनले अहिले फर्केर आएर आफुलाई परिवारका सदस्यले अर्को वुहारी ल्या भनेको भन्दै सुनाएका छन्।
उनले आफु विदेश हुँदा श्रीमती पनि अर्कै पुरुषसंग गएको हुनसक्ने भन्दै श्रीमतीकै गल्ती देखाएका छन् । उनले श्रीमतीले अर्को ल्यायो भनेर कहानी बनाएको भन्दै गु’नासो गरे । श्रीमती सुत्केरी भएको बेलामा अर्की महिला ल्याएर संगै कोठामा ल्याएर राखेको श्रीमतीले बताएकी छन्।
छोरी र श्रीमतीको अगाडी अर्को महिला ल्याएर राखेको बताउँदा उनले उल्टै श्रीमतीलाई आ’रोप लगाएका हुन् । तर आफुले ५ महिना देखि श्रीमतीलाई एक रुपैया पनि सहयोग नगरेको उनले स्वीकार गरेका छन्। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **