News

खुसिको खबर – नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो डाटा प्याक !

काठमाडौँ – कोरोना महामारीको बेला अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डा;टा उपलब्ध गराउन नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अ;र्ग;जाइ;जेशन नेपाल प्याब्सनबीच सम्झौता भएको छ। कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ गते स;म्झौता भएर देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, *** भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’****

विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ मङ्गलबारदेखि विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको हो। यो प्याकेजका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्ने छन्। २४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम , माइ;क्रोसफ्ट टिम्स र गुगल मीट मा ई–ल;र्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ।

यसैगरी ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ। ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मो;बाइल (टुजी, थ्रिजी र फो;रजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ। *** भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’****

Related Articles

Back to top button
Close